विवाहकाे रिसेप्सनमा आत्मघाती बम हमला


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

एजेन्सी/अफगानिस्तानको राजधानी काबुलशहरको शिया बहुल क्षेत्रमा हिजो भएको एक आत्मघाती बम हमलामा दर्जन भन्दा बढी मानिसको मृत्यु भएको आशंका गरिएको छ । एक विवाहको रिसेप्सनका क्रममा हमला भएको बताइएको छ ।

त्यहाँका सञ्चार माध्यमले जनाए अनुसार घटना रिसेप्सन हलमै भएको र आत्मघाती हमदा गर्ने व्यक्ति आफु बमसँगै उडेको प्रत्यक्षदर्शीले बताएको जनाएका छन् । अफगानिस्तानको गृहमन्त्रालयले समते घटनामा दर्जनबढीको मृत्यु भएको जनाएको छ ।

अफगानिस्तान ठुला हमला बारम्बार हुँदै आएका छन् । यसअघि एक प्रहरी चौकीलाई निशाना गरेर भएको ट्रक बम हमलामा १४ को मृत्यु भएको थियो भने तालिबान र अमेरिका अफगानिस्तानमा युद्ध समाप्त पार्न जुटेका बेला यस्ता घटना बाहिर आइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com