झिलिमिलि बेलुन (फोटो फिचर ) - KHASOKHAS

झिलिमिलि बेलुन (फोटो फिचर )

पछिल्लो केही समययता काठमाडौंका चोक चोकमा झिलिमिलि बत्ति बालेरै बेचिरहेका हुन्छन् । बच्चाहरुको लागि निकै लोकप्रिय हुँदै गएको यो बत्तिले हेर्दा जो कोहीको पनि मन लोभ्याउँछ ।

खसोखासका लागि दिपेन्द्र ढुंगानाले खिचेका केही तस्वीर ।

शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com