Follow @khasokhasmag

फ्लोरिडामा ग्यास बिष्फोट, २३ घाइते, युद्धग्रस्त क्षेत्र जस्तो बन्यो सपिङ मल


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा सपिङ सेन्टरमा ग्याँस  विस्फोट हुँदा कम्तीमा २३ जना घाइते भएका छन् ।

प्लान्टेसन सहरमा रहेको सपिङ सेन्टरमा  शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ । घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

बिष्फोटबाट उक्त क्षेत्र युद्धग्रस्त क्षेत्रजस्तो बनेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com