Follow @khasokhasmag

तीन दिनदेखि बन्द मुम्बई विमानस्थल पुनः सुचारु


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

मनसुनी वर्षाका कारण तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल शुक्रबारदेखि पुनः सुचारु भएको छ ।

मुम्बई आसपासका क्षेत्रमा भारी वर्षा भएपछि यहाँको जनजीवन अस्तव्यस्त भएको छ । सार्वजनिक यातायातका सबैजसो साधन दुई–तीन दिनदेखि अबरुद्ध भएका छन् भने वर्षाका कारण केही व्यक्तिको मृत्यु समेत भएको छ ।

विमानस्थलको धावनमार्ग बन्द भएपछि १५० भन्दा बढी उडान स्थगित भएका थिए ।

करिब दुई करोड आवादी रहेको मुम्बईमै गत मंगलबार पर्खाल ढल्दा २६ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका थिए ।

महाराष्ट्र राज्यमा पर्ने मुम्बई र अरु आसपासका क्षेत्रमा परेको भिषण वर्षाका कारण जनधनको क्षति भएको छ । मौसम विज्ञान विभागले आगामी दिनमा पनि ठाउँठाउँमा भारी वर्षा हुने जनाएको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com