माेदि जि र भाजपा काे विचारकाे जित; राहुल गान्धी


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

केन्द्रिय अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकार

गरेको भन्दै भाजपा र मोदीलाई बधाई दिएका छन् ।

आज साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए। उनले चुनावमा जित हात पारेकोमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। गान्धीले भने,‘मोदीजी र भाजपाको विचारले जितेको छ, म मोदीजी र भाजपालाई बधाई दिन्छु।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com