नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट यसरी पठाइयो अन्तरिक्षमा (फोटो फिचर र भिडियो सहित)


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

न्युयोर्क समय अनुशार आज दिउसो ४ बजेर ४५ मिनेट जाँदा नेपालले पहिलोपटक आफ्नो स्याटेलाइट अन्तरिक्षमा पठाइएको छ । उक्त स्याटेलाइट भर्जिनियाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको हो ।

नेपाली स्याट वान नाम दिइएको नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले बोकेको छ । उक्त बायुयानभित्र रहेको कार्गो बिमानले करिब ७६०० पाउण्ड सामाग्री बोकेर अन्तरिक्षमा लगेको छ ।

भिडियो यहाँ हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com