यी महिलाले ९ मिनेट भित्र जन्माइन् ६ बच्चा


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

अमेरिकाको टेक्सासमा एक महिलाले मात्र ९ मिनेट भित्र ६ वटा बच्चा जन्माएकी छिन् । थेल्मा नाम गरेकी ती महिला शुक्रबार बच्चाहरु जन्माएकी हुन् ।

जन्मिएका छ बच्चा मध्ये चार वटा छोरा र दुई वटी चुरी रहेको बताइएको छ । अस्पतालका अनुसार, सबै बच्चा र आमाको स्वास्थ्य सामान्य छ।

चार अरब जनामा एक जनाले मात्र छ वटा बच्चा जन्माउने डाक्टरहरु बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com