सलमान खान ले नया चलचित्र बाट पाकिस्तानी गायक आतिफ असलम को गित हटाए
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

अहिले हाम्रो छिमेकी रास्ट्र भारत मा केहि दिन अघी १४ फरवरी का दिन जम्मु कश्मिर को पुलवामा मा भएको आतंकी हमला पछी हरेक भारतिय जन्ता हरु आक्रोश मा रहेको हामि सबै ले बिभिन्न समाचार हरुमा हेरि र सुनिरहेका छौ। त्येति मत्र हैन भारत मा रहेका पाकिस्तान का मानिष हरु बिरुद्ध बिभिन्न क्षेत्र मा उनी हरु लाई बहिष्कार गरिने प्रयास जारिरहेकोछ।
सोही प्रकरण मा हालै मात्र बलिवुड का चर्चित अभिनेता सलमान खान ले आफ्नो प्रदशन मा अाउन थालेको नया चलचित्र मा पाकिस्तानी गायक आतिफ असलम को गित हटाएकाछन।
पुलवामा मा भएको आतंकी हमला लाई लिएर सलमान खान ले पनी ट्वीट गरेर आफ्नो दु:ख ब्यक्त गरेकाछान र अब उन्ले पनी कड़ा कदम उठाउदै आफ्नो नया चलचित्र “नोटबुक” बाट पाकिस्तानी गायक आतिफ असलम लाई निकालेकाछन। जान्कारी का अनुशार उक्त चलचित्र मा एेउटा हित आतिफ ले गाएका छन जसलाई सलमान ले हटाउन का लागी भनेका थिए। सलमान खान यस चलचित्र का निर्माता हुन।