राष्ट्रपति ट्रम्पको बार्षिक सम्बोधन (भिडियो )


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रक्षित बार्षिक सम्बोधन गरेका छन् । स्टेट अफ द युनियन विशेष बार्षिक सम्बोधनका क्रममा आज ट्रम्पको पछाडि डेमोक्रेटिक हाउस स्पीकर न्यान्सी पेलासी थिइन् भने अगाडि प्रतिनिधिसभाका बहुमत डेमोक्रेटिक सांसदहरु थिए ।

आजको स्टेट अफ द युनियन सम्बोधनमा सर्बोच्च अदालतमा ४ जना न्यायाधिसमात्र उपस्थीत रहेका थिए । त्यस्तै मेलानिया ट्रम्प कालो ड्रेसमा उपस्थीत भएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com