कार्यदललाई नेकपा सचिवालयको कडा निर्देशन


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकिकरण कार्यदललाई भोलि लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

सोमबार पार्टीको सचिवालय बालुवाटारमा बसेको बैठकले अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देशन दिएको हो ।

पार्टीको संगठनिक पुरा गर्ने कार्यदलको प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सचिवायलको बैठककले भेनेजुएला हस्तक्षेपको राजनितिक ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने भन्दै नेपाल सझै पञ्चशिलताको सिद्धान्तमा रहेर परराष्ट्र नितीमा अडिग रहिरहने श्रेष्ठको भनाई थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै बैठकका प्रतिपक्ष नेपाली कांग्रसलाई साथमा लिएर आगाडी बढ्ने निर्णय गरेको छ । कांग्रसले देशभर आन्दोलन गर्ने निर्णय गरेपछि सरकारले प्रतिपक्षको सकेसम्म मिलर आगाडी बढ्नेमा जोड दिएको हो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com