अष्ट्रेलियाको सिड्नीमा दिउँसोको गर्मी समयमा कारभित्र एक्लै रहेको बच्चाको निधन भएको छ । तातो कार भित्र बन्द भएको एक वर्षको बच्चाको निधन भएको हो ।
आइतबार दिउँसो ३ :३० को समयमा इमर्जेन्सी सर्भिसमा फोन आएपछि इमर्जेन्सी सर्भिस त्यहाँ पुगेको थियो । त्यतिबेला बच्चा तातो कार भित्र बन्द थियो र ऊ बेहोस भएको थियो । त्यसको केही समयपछि बच्चाकी आमा त्यहाँ आएकी थिइन् । बच्चाकी आमाका अनुसार, त्यो बच्चा उनका जुम्ल्याहा बच्चा मध्येको एक हो र उनले त्यतिबेला उक्त बच्चालाई परिवारका अरु सदस्यसंग छोडेकी थिइन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।