टेक्सासमा प्रहरीमाथि गोली प्रहार, ५ प्रहरी घाइते


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा कम्तीमा पाँचजना प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको छ । घाइते प्रहरी अधिकारीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीमाथि गोली चलाउने एकजना व्यक्ति जवाफी कारवाहीमा मारिएको जनाइएको छ । घाइतेमध्ये दुईजना प्रहरीको अवस्था गम्भीर रहेको जनाइएको छ । घटना स्थानीय समय अनुशार सोमबार बेलुका ५ बजे भएको हो ।

साउनइस्टर्न ह्युस्टनको हार्डिङ स्ट्रीट ७८०० ब्लकमा घटना भएको हो । जारी वारेन्टको कारवाहीमा रहेका प्रहरीमाथि गोली चलाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com