जापानी विद्यार्थीको हत्या गरि भागेका व्यक्ति १५ बर्षपछि पक्राउ


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

सन् २००४ मा जापानको एक युनिभर्सिटिकी छात्रालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले फिलिपिनो नागरिकलाई पक्राउ गरेको छ ।

अन्तरराष्ट्रिय अपराधको सूचीमा समावेश उनलाई नारिता विमानस्थलमा पक्राउ गरेको प्रहरीले जनाएको छ । अपराधको समयमा उनी नाबालिक रहेको र फिलिपिन्स भागेको प्रहरीले बताएको छ ।

आरोपीले जापान अधिकारीसमक्ष आत्मसमर्पण गर्न जापान फर्किएको जानकारी पाइएको अनुसन्धानमा संलग्न स्रोतले बताएको छ । त्यस्तै हत्याका मुख्य आरोपी ३७ वर्षिय जेरिको मोरी ल्याम्पानोलाई पिडितको शरीरबाट प्राप्त डीएनए स्याम्पलका आधारमा सन् २०१७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । त्यस्तै हाल पक्राउ परेका व्यक्ति घटनाको समयमा १८ वर्षका थिए भने अर्का १९ वर्षका थिए । यसै महिना टोकियोको हाइ कोर्टले ल्याम्पानोलाई आजीवन कैदको सजाय सुनाएको थियो ।

तीन जना व्यक्तिले नजिकैको शहरबाट एक सवारीमा २१ वर्षिय विद्यार्थीलाई अपहरण गरी बलात्कार गरेर सन् २००४ को जनवरी ३१ मा उनको घाँटी काटी हत्या गरि नदी किनारमा फालेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com