अष्ट्रेलिया आउन चाहनेहरुको लागि सहयोगी मोबाइल एप्स


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

अष्ट्रेलिया आउन चाहने वा आउने तयारि गरिरहेका  व्यक्तिहरु नौलो देशमा जान लागेको अनुभवले गर्दा अलमलमा हुन्छन्। यहाँको नयाँ भूगोल, परिवेश, तथा वातावरणलाई कसरि चिन्ने, कसरि घुलमिल हुने भन्ने कुराले उनीहरु केही हतास हुन्छन् । अष्ट्रेलिया आउंदै गरेका नयाँ व्यक्तिहरुको त्यस्तो अनुभवलाई केही कम गरेर सहजता प्रदान गर्न प्रविधिले सहयोग गरेको छ । मोबाइलमा भेटिने केही एपहरुले सहयोगी भूमिका खेल्न सक्छन् ।

Migrate 2 Australia

यो मोबाइल एपले भिसा सम्बन्धि जानकारी दिन्छ ।

Map of Australia 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो एपको मद्दतले अष्ट्रेलियाको भूगोल, त्यहाँको सहरहरुको अवस्थिति र आफू बस्न चाहेको ठाउँको बारेमा जानकारी लिन सकिन्छ ।

Country facts Australia 

यो एपले अष्ट्रेलियाको समाज, संस्कृती, रहनसहन आदिको बारेमा जानकारी लिन मद्दत गर्छ ।

Australia Immigration forum 

यस एपमा अष्ट्रेलिया बसाई सरेका र अष्ट्रेलिया जाँदै गरेका मानिसहरुबीच सुचना, जानकारी आदि आदानप्रदान हुन्छ ।

Wiki camps Australia

यसमा अष्ट्रेलिया संग सम्बन्धित विभिन्न जानकारीहरु समेटिएको हुन्छ  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com