ट्रम्प नीतिहीन र अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति : ह्यारी रिड


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

सिनेटका बहुमतपक्षका पूर्व नेता ह्यारी रिडले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नीतिहीन र अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका छन् । बुधबार न्युयोर्क टाइम्स म्यागाजिनका लागि अन्तरवार्ता दिदै उनले ट्रम्प अनैतिकमात्र नभएर नीतिहीन समेत रहेको आरोप लगाएका छन् ।

नेभाडाका डेमोक्रेटिक नेता रिडले अन्तरवार्ताका क्रममा कुनै व्यक्तिलाई टाउकोमा नै गोली हान्दा समेत कुनै फरक नपरे जस्तै र कुनै विवेक नभएजस्तै ट्रम्पपनि विवेकहीन भएको आरोप लगाएका हुन् । प्यांक्रियाजको क्यान्सरका कारण गत मेमा शल्यक्रिया गराएका रिडले अन्तरवार्ताका क्रममा आफ्नो विराशतको विगतबारे पनि बोलेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिड सन् २०१७ मा आफ्नो ५ बर्षे कार्यकालपछि रिटायर्ड भएका थिए । सन् २००७ देखि २०१५ सम्म सिनेटमा बहुमत पक्षको नेतृत्व गरेका उनले त्यसपछि अल्पमत पक्षको नेतृत्व गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com