Follow @khasokhasmag

भोलि बन्द नभएको अध्यक्षको पुष्टि


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

काठमाडौ- बहिर्गमित जनमुक्ति सेनाले भोलि गर्ने भनिएको बन्द आधिकारिक नभएको जानकारी प्राप्त भएको छ । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकीले भने “डलरवादीहरुले हल्ला फैलाएका हुन ।

यो भ्रम हो । केही मान्छेको पैसा खाएर यस्तो हल्ला फैलाइएको छ ।यसैले बन्द भनेर कोहि नझुकिनु होला ।”

प्रचण्ड र जनार्दन शर्मा संग विशेष सम्बन्ध भएका अर्जुन आधिकारिक रूपमा बहिर्गमितका नेता हुन । उनको नेतृत्वमा चार हजार लडाकु मध्य १६ सय लडाकु रहेको अनुमान छ्न ।

उनले आक्रोशित हुँदै भने “बन्द गरेर जनताको अधिकार खोस्न पाइदैन । अटेर गरे सडकमा कारबाही हुन्छ । उनले जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ । जस्ले गरेपनि अहिले बन्दले निकास दिदैन ।हाम्रो बन्द त हुनै सक्दैन ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com