दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी– २० प्रतियोगिता खेल्ने


प्रकाशित मिति : माघ २५, २०८० बिहीबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी– २० प्रतियोगिता खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार ऐरी गल्फ जायन्टसबाट आइएल टि- २० प्रतियोगिता खेल्न लागेका हुन् ।

ऐरी यसअघि क्यानडाको ग्लोबल टी- २० पनि खेलेका थिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो। ‍

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com