टीम इण्डियालाई अलराउन्डर हार्दिक पाण्ड्याको सन्देश- ‘करोडौं भारतीयका लागि कप जित्नुपर्छ’


प्रकाशित मिति : मंसिर ३, २०८० आईतबार

चोटका कारण विश्वकपबाट बाहिरिएका भारतीय अलराउन्डर हार्दिक पाण्ड्याले फाइनलअघि आफ्नो टोलीका लागि उत्साहजनक सन्देश दिएका छन् ।

पाण्ड्याले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई यो टोलीप्रति धेरै गर्व छ । हाम्रो टोलीले अहिलेसम्म गरेको प्रदर्शन वर्षौंको कडा मेहनतको परिणाम हो। अब हामी इतिहास रच्नबाट एक कदम मात्र टाढा छौं। हामी सानैदेखि देशका लागि विश्वकप खेल्ने सपना देख्छौं। यो हाम्रो लागि धेरै विशेष छ।”

हार्दिक पाण्ड्याको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस भिडियोमा हार्दिक पाण्डेले भनेका छन्, ‘हामीले विश्वकप आफ्नो लागि मात्र होइन हाम्रो पछाडि उभिरहेका अरबौं भारतीयहरूको लागि जित्नुपर्छ । म सधै मेरो टिमको साथमा छु । मेरो हृदयले तपाई सबैलाई माया गर्छ… अब कप आफ्नो घरमा ल्याउनुहोस्, जय हिन्द।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वकपमा बंगलादेशविरुद्धको खेलमा आफ्नै बलले फिल्डिङ गर्दा बायाँ खुट्टामा चोट लागेको हार्दिक पाण्डेयले बताएका छन् ।

यसअघि चोट गम्भीर नभएकाले उनी फर्किन सक्ने बताइएको थियो । तर चोट गम्भीर थियो। जसका कारण उनले बाँकी खेल खेल्न पाएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com