कप्तानमा विमल

प्रकाशित मिति : असार २६, २०७४ सोमबार

असार २६, २०७४- स्ट्राइकर विमल घर्तीमगरको कप्तानीमा नेपाली यू–२३ टिम आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको छ ।

बंगलादोश यू–२३ टिमसँग मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेल र एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटमा प्रतिस्पर्धा गर्नका लागि घोषित टिमको उपकप्तानमा डिफेन्डर अनन्त तामाङ छन् । मुख्य प्रशिक्षक राजुकाजी शाक्यद्वारा छनोट गरिएको २३ सदस्यीय टिममा सिनियर राष्ट्रिय टिमका नौ खेलाडी समावेश गरिएको छ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट जुलाई १५ देखि १९ सम्म यूएईमा हुनेछ । त्यसमा नेपालले यूएई, उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ ।
युवा टिममा गोलकिपरमा एलन नेउपाने, अशोक बराल, किशोर गिरी छन् । डिफेन्समा अनन्त, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, नीरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जीसी छन् । हेमन गुरुङ, हेमन्त थामापगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत मिडफिल्डमा छन् । फरवार्डमा विमल, अञ्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com