खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

पोखरा, २४ असार । पोखरा लेखनाथ महानगरपालिकाको नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविका नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने ७६० विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर बाढीपीडितलाई रु ४० हजार गरेका छन् ।

महानगरको सिम्पानीबजारमा बस्दै आउनुभएका गोपालबहादुर रानाको डेरामा यही असार १७ गते राति भीषण वर्षासँगै आएको बाढीले सरसामान, लत्ताकपडालगायत सबै बगाएको थियो ।

सो विद्यालयमा ३२ वर्षदेखि सहचालकका रुपमा काम गर्दै आउनुभएका बाढीपीडित रानालाई शिक्षक र कर्मचारीले रु ३५ हजार ५००, विद्यालयले रु २० हजार तथा प्राचार्य सइन्द्र श्रेष्ठले रु सात हजार सहयोग पनि गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसमस ग्रुपका अध्यक्ष तथा विद्यालयका निर्देशक तेज गुरुङले प्राकृतिक प्रकोपमा परेका आफ्ना विद्यालयका इमान्दार कर्मचारी रानालाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com