परराष्ट्र मन्त्रालयका कूटनीतिक नियोगहरूमा काम गर्ने कर्मचारीको वैदेशिक भत्ता वृद्धि गरिएको छ । कर्मचारीको तहगत र मुलुकअनुसार १० देखि २५ प्रतिशतसम्म भत्ता वृद्धि गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार साढे २ सय डलर (२७ हजार रुपैयाँ) देखि ८ सय डलर (८२ हजार रुपैयाँ) सम्म भत्ता वृद्धि भएको गरिएको दाबी परराष्ट्रको छ । ‘भत्ता वृद्धि गर्नुपर्ने अवस्था थियो तर विज्ञहरूको टोलीले दिएको सुझावअनुसार भएन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘राजनीतिक दबाब र नेतृत्वको सद्भाव/सम्पर्कका आधारमा भत्ता वृद्धि गरिएको छ ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।