प्रदेश १ मा पर्ने जिल्लाका नगर र गाउँमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाममा एमाले अघि देखिएको छ । मतगणना जारी रहेका स्थानमा पनि एमालेकै अग्रता छ । कांग्रेसले उसलाई पछ्याइरहेको छ ।
कतिपय स्थानमा राम्रो व्यवस्थापन हुन नसक्दा मतगणनामा ढिलाइ भइरहेको छ । मोरङ, झापालगायत जिल्लाका स्थानीय तहमा एमाले अगाडि छ । सुनसरीलगायत जिल्लामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।