Follow @khasokhasmag

प्रदेश नं. १ : एमाले–कांग्रेस अघिपछि


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४

प्रदेश १ मा पर्ने जिल्लाका नगर र गाउँमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाममा एमाले अघि देखिएको छ । मतगणना जारी रहेका स्थानमा पनि एमालेकै अग्रता छ । कांग्रेसले उसलाई पछ्याइरहेको छ ।

कतिपय स्थानमा राम्रो व्यवस्थापन हुन नसक्दा मतगणनामा ढिलाइ भइरहेको छ । मोरङ, झापालगायत जिल्लाका स्थानीय तहमा एमाले अगाडि छ । सुनसरीलगायत जिल्लामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com