दाङमा काँग्रेसले खाता खोल्यो


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

तुलसीपुर (दाङ), १५ असार । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।

अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का सन्तराम भण्डारीले २५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कँवर विजयी हुनुभएको छ । सो वडामा ९४३ मत खसेको थियो । रासस
प्रकाश

वादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रामसमझ रानाले २५ र उपप्रमुखमा शान्ति क्षेत्रीले ५० मत प्राप्त गर्नुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com