दङ्गीशरण गाउँपालिका – १मा एमाले


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

तुलसीपुर (दाङ), १५ असार । दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी हुनुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com