हजारौं यात्रु अलपत्र


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

ठुलो पहिरो झरे पछि आज अपरान्ह देखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड एक तर्फी सुचारु, सवारी आवागमन सहज नहुदा हजारौं यात्रु अलपत्र।
नारायणगढ मुग्लिन सडकमा जोखिम न्यूनीकरण गर्न तीन दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com