भाेली ईदकाे अवसरमा सार्वजनिक बिदा : गृह मन्त्रालय


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

असार ११, २०७४

साेमबार असार १२ गते इस्लाम धर्मावलम्बीहरुकाे पर्व ईद उल फितरकाे अवसरमा सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ ।

गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ईदकाे दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे हाे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com