Follow @khasokhasmag

पुतलीसडकको चार तल्ले घरमा कसरी भयो आगलागी ?


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

काठाडौं ९ असार ।
पुतलीसडकस्थित रन्तमान तण्डुकारको चार तल्ले घरमा आगलागी भएको छ ।
आगलागी हुदा घरमा रहेको सबै समान जलेर नष्ट भएको छ । खाना पकाउने ग्यास लिग भएर आगलागी भएको डिएपी मनोहर भट्टले जानकारी दिनुभएको छ ।
आगो लागेको करिब १ घण्टापछि नेपाली सेना, प्रहरी र स्थानीयबासिको सहयोगमा आगो निभाइएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com