मनिष चौलागाईंले ल्याए ४ जीपीए


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

असार २, २०७४- सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारका १५ वर्षीय मनिष चौलागाईंले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए अंक प्राप्त गरेका छन् ।

रामेछापका उनी हाल भक्तपुरमा बसोबास गर्छन् । महेन्द्र विद्या आश्रम सेकेन्डरी बोडिङ्ग स्कुलमा अध्ययनरत चौलागाईंले आज प्रकाशित सएईईको नतिजामा ४ जीपीए ल्याएका हुन् ।
Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com