स्थानीय चुनाव असोज २ गतेलाई सर्यो


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गतेलाई सारियो, तीनवटा प्रदेशमा भने असार १४ मै निर्वाचन हुने, मनोनयन असार ४ गते आइतबार ।
मन्त्रिपरिषद् र राजपा बीच भएको वार्ता पछि सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गतेलाई सार्ने निर्णय गरेको हो ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com