Follow @khasokhasmag

आँपले गर्दा ४४ वर्षीय गुणबहादुरको मृत्यु


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

नुवाकोट, २९ जेठ । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ ।

घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो ।

अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com