Follow @khasokhasmag

वर्षौ देखि सयौं नागरिकका पास्पोर्ट र लालपुर्जा थन्किए


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

आफ्ना महत्वपूर्ण कागजपत्र हराएमा खबर गर्ने प्रहरीलाई नै हो ।अरुका कागजपत्र फेलापरेमा पनि अधिकाँशले प्रहरीलाई नै जिम्मा दिने गर्दछन् तर हराएका सामान भेटिएको छ कि छैन भनेर खोजीचांहि कमै हुने गरेको छ ।

काठमाडौँका प्रहरी कार्यालयहरुमा वर्षौ देखि सयौं नागरिकका पास्पोर्ट र लालपुर्जा थन्किएका छन् ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

Source : Ekantipur

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com