वर्षौ देखि सयौं नागरिकका पास्पोर्ट र लालपुर्जा थन्किए


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

आफ्ना महत्वपूर्ण कागजपत्र हराएमा खबर गर्ने प्रहरीलाई नै हो ।अरुका कागजपत्र फेलापरेमा पनि अधिकाँशले प्रहरीलाई नै जिम्मा दिने गर्दछन् तर हराएका सामान भेटिएको छ कि छैन भनेर खोजीचांहि कमै हुने गरेको छ ।

काठमाडौँका प्रहरी कार्यालयहरुमा वर्षौ देखि सयौं नागरिकका पास्पोर्ट र लालपुर्जा थन्किएका छन् ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com