Follow @khasokhasmag

रा.ज.पा ले असार १४ गतेको निर्वाचन सार्न गरेको प्रस्तावलाई सत्तारुढ दलहरुद्वारा अस्विकार


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको निर्वाचन सार्न गरेको प्रस्तावलाई सत्तारुढ दलहरुले अस्विकार गरेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेस र मावोवादी केन्द्रले दोस्रो चरणको स्थनीय तह चुनाव र संविधान संशोधनबारे छलफल गर्न बोलाएको बैठकमा रा.ज.पा ले चुनावको मिति सार्न प्रस्ताव गरेको हो ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

 

Source : Ekantipur

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com