रा.ज.पा ले असार १४ गतेको निर्वाचन सार्न गरेको प्रस्तावलाई सत्तारुढ दलहरुद्वारा अस्विकार


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको निर्वाचन सार्न गरेको प्रस्तावलाई सत्तारुढ दलहरुले अस्विकार गरेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेस र मावोवादी केन्द्रले दोस्रो चरणको स्थनीय तह चुनाव र संविधान संशोधनबारे छलफल गर्न बोलाएको बैठकमा रा.ज.पा ले चुनावको मिति सार्न प्रस्ताव गरेको हो ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

 

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com