मुख्य सहर काठमाडौं महानगरको ताजा मतपरिणाम [अपडेट]


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

चितवन १२ जेठ । पहिलो चरणको स्थानीय निर्वाचनको मतणना परिणामा आउने अन्तिम चरणमा छ ।

चार महानगरपालिका मध्येमा ललितपुुर, आज पोखरा महानगरपालिकाको मतपरिणाम सकिएका छ ।

यसैबीच चार महानगरपालिकामध्येमा मुख्य सहर काठमाडौंं महानगरपालिकाको आज शुक्रबार अपरान्हसम्मको मतपरिणाम यस्तो छ ।

काठमाडौं महानगरपालिका
राजुराज जोशी-३९७७९
बिद्यासुन्दर शाक्य – ५६७९९
रञ्जु दर्शना – २०६५६

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com