एमाले(११५)तहमा विजयी, कांग्रेस(१०३) र माओवादी (४६) मा


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेकपा एमाले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले एकसय १५ स्थानमा जित हासिल गरेको छ । अहिलेसम्म घोषित २ सय ७० स्थानको मतपरिणाममा एमाले अग्रस्थानमा छ ।

परिणामअनुसार नेपाली काग्रेसले एक सय २ स्थानमा जित हात पारेको छ भने माओवादी केन्द्रले ४६ स्थानमा विजयी भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाशक्तिले एक–एक स्थानमा जीत हात पारेका छन् । तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com