आमहड्तालको निरीक्षण गर्न निस्किए माधव नेपाल
प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन्। अध्यक्ष नेपाल कोटेश्वर निवासबाट स्कुटर चढेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन्।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आमहड्ताल सफल बनाउन सातदोबाटो चोक पुगेका थिए ।
सम्बन्धित समाचार :





