प्रचण्ड-नेपाल पक्षको आमहड्ताले बुटवलको जनजीवन प्रभावित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले आहृवान गरेको आमहड्तालले देशभरसहित लुम्बिनी प्रदेशको बुटवलमा कडा प्रभाव परेको छ । बुटवलको बसपार्कबाट छुट्ने् लामो तथा छोटो दुरीका सवारी साधन तथा ठप्प छन् भने मोटरसाइकल लगायत केही निजी सवारी साधन फ्याट्ट फुट्ट मात्रै चलेका छन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर … Continue reading प्रचण्ड-नेपाल पक्षको आमहड्ताले बुटवलको जनजीवन प्रभावित