पहिलो चरणको स्नानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसै क्रममा अहिलेसम्म माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका, जुम्लाको गुठिचौर र हिमा गाउँपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा विजय हासिल गरेको छ । यसरी अहिलेसम्म माओवादी केन्द्रले ७ स्थानमा विजय हासिल गरिसकेको छ ।
त्यस्तै काँग्रेसले पनि ७ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । काँग्रेसले मनाङको नाशोङ र नारफु गाउँपालिका, मुस्ताङको लोमान्थाङ र थासाङको गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिका, जाजरकोटको कुसे गाउँपालिकामा र नवलपरासीको बुंदीकालीमा प्रमुख पदमा विजय हासिल गरेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
त्यस्तै एमालेले ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । एमालेले मनाङको नेस्याङ गाउँपालकिा, चामे गाउँपालिका, मुस्ताङको घरपोझाङ गाउँपालिका, डोल्पाको काइके र शे फोक्सुण्डो गाउँपालिका, स्याङजाको फेदीखोला गाउँपालिकामा एमालेले प्रमुख पदमा विजय हासिल गरेको छ ।
फोटो : थाहाखबर
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।