अष्ट्रेलियाको भिक्टोरियामा स्कुलहरुमा समेत फैलियो संक्रमण, थप १२ स्कुल बन्द


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

अष्ट्रेलियाको भिक्टोरिया राज्य क्षेत्रमा कोरोना भाइरस संक्रमण बढिरहेको छ। यस क्षेत्रमा सोमबार मात्र २ सय ७५ नयाँ संक्रमित फेला परेका छन्।

त्यस्तै, स्कुलमा समेत कोरोना भाइरस संक्रमण फ़ैलिएपछि स्कुलहरु बन्द भएका छन्। कोरोना संक्रमित फेला परेका कारण भिक्टोरियाका थप १२ वटा स्कुल बन्द भएका हुन्।

बन्द भएका स्कुलहरु निम्न रहेका छन् :

Charles La Trobe College
Roxburgh College
Overport Primary School
Drysdale Primary School
Toorak Primary School
Princes Hill Secondary College
Pascoe Vale Girls Secondary College
Grovedale West Primary School
Victorian College of the Arts Secondary School
Trinity College Colac
Parkville College – Malmsbury Campus
Leibler Yavneh College

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com