पोर्चुगलस्थित सबै कारागारका गार्डले शुरु गरे हडताल


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

पोर्चुगलस्थित कारागारका गार्डहरुले आम हडताल शुरु गरेका छन् । उनिहरुको हडताल दुई दिनसम्म चल्नेछ ।

कारागारका गार्डहरुले आफूहरुको समस्या समाधानमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । उनिहरुले यसलाई सरकारको असक्षमता भनेका छन् ।

कारागारमा कार्यरत गार्डहरुको धेरै समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन पनि हडताल गरेको उनिहरुको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com