वेस्टर्न अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा वृद्धि, होटल क्वारेन्टिनमा रहेकामा देखियो संक्रमण


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

वेस्टर्न अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि भएको छ।

पछिल्लो दुई महिनामा दैनिक फेला परेका संक्रमितको संख्यामा अहिले वृद्धि भएको हो।

वेस्टर्न अष्ट्रेलियामा एक दिनमै ८ जना संक्रमित फेला परेका छन्। सबै संक्रमितहरु अन्य देशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेको बताइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com