भारतीय मिडियाको झुटा र उछृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

भारतीय सञ्चार माध्यममालाई नेपालले विरोध पत्र ( ‘प्रोटेस्ट नोट’) पठाएको छ । नेपाल र नेपाली नेतृत्वबारे झुटा र उछृङ्खल समाचार प्रसारण भएकोमा को आपति जनाउदै नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा भारतीय संचार माध्यममा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com