डब्ल्यूएचओको स्रोत कटौती गर्ने समय होइन : संयुक्त राष्ट्रसंघ


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई सबैले सहयोग गर्न संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले आग्रह गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै महासचिव गुथ्रेसका प्रवक्ताले विश्वभर कोरोनाको महामारी चलिरहेको समयमा डब्ल्यूएचओको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेको विषयमा विश्वनै कोरोनाको महामारीमा रहेको अवस्थामा जुनसुकै मानवीय संस्था र डब्ल्यूएचओको स्रोत साधन कटौती गर्ने समय नरहेको उनले बताएका छन् ।

महासचिव गुथ्रेसले डब्ल्यूएचओको बचाउ गर्दै कुनै पनि महामारी कसरी उत्पन्न भयो ? त्यसको समाधान कसरी गर्ने ? भन्ने बुझ्न केही समय लाग्ने पनि बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com