Police arrest doctors demanding facilities and prevention kits to attend coronavirus patients in Quetta, Pakistan, Monday, April 6, 2020. The government imposed a nationwide lockdown to try to contain the outbreak of the virus. (AP Photo/Arshad Butt)
पाकिस्तानको क्वेटामा कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएका ५० जना डाक्टरहरु पक्राउ परेका छन् ।
पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) नपाएको भन्दै विरोध प्रदर्शन गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पीपीई नपाएको भन्दै उनीहरु मंगलबार बिरोधमा उत्रिएका थिए ।
साेही क्रममा उनीहरु पक्राउ परेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण पाकिस्तानमा ४ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने ५८ जनाको ज्यान गइसकेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।