अष्ट्रेलियामा आगो लागेको स्थानमा बर्षा, तर पुन सल्किनसक्ने चेतावनी


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अष्ट्रेलियामा आगो लागेका कैयन स्थानमा बर्षा भएको छ । जसका कारण तापक्रम केही घटेको छ तर आगोको ज्वाला पुन सल्किन सक्ने चेतावनी भने दिइएको छ ।

सिड्नीदेखि मेलबर्नसम्म धुँवाको कालोपन मिसिएको वर्षा भएको जनाइकाएको छ । न्यु साउन वेल्सका कतिपय स्थानमा भारी वर्षा भएको छ ।

वर्षाभएपनि ढुक्क हुने अवस्था भने रहेको छैन । शुक्रबारसम्म तापक्रम पुन उच्च हुने चेतावनी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियामा लागेको आगोमा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ भने २ हजार घरहरु जलेका छन् । ५ सय मिलियन विभिन्न प्रकारका जिवजन्तुको मृत्यु भएको अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com