एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रायः चर्चामा आइरहन्छन् । उनै ट्रम्प एक तस्वीरका कारण अहिले पूनः चर्चामा छन् ।
ट्रम्पले हालै आफ्नो ट्विटर एकाउन्टबाट एक फरक खालको फोटो शेयर गरेका छन् । उनले बक्सरको लुक्समा एक फोटो शेयर गरेपछि अहिले इन्टरनेटमा उक्त फाेटो भाइरल बनेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले ट्रम्पले तस्वीर शेयर गरेर आफु लडाकु भएको इंगित गरेको हुनसक्ने अभिब्यक्ती दिएका छन् ।
धेरै एडिट गरेको जस्तो देखिने उक्त फोटोलाई लिएर सामाजिक संजालमा हाँसो ब्यङ्ग्य गरिएको छ । उनको ट्विटरमा १ लाखभन्दा बढीले रिट्विट गरेका छन् । बिना क्याप्सन ट्रम्पले शेयर गरेको तस्वीरमा भएको शरीर कसको होे खुलेको छैन यद्यपी यो फोटो १९८२को फिल्म ‘रकी’मा समेत प्रयाेग भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।