सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीको निधन भएको छ

बलिवुडमा अफ्येर्स र ब्रेकापको खबर हरेक दिन जसो आउने गर्दछ । सेलिब्रेटीहरु उनीहरुको फिल्मका कारण जति

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ । यो नियम प्राविधिक

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र

‘इन्डियाज मस्ट वान्टेड’ केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज नेपालमा पनि देखिने जल

नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ। भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्‍ा्ष्ट्रिय विमानस्थलमा

सोमनाथ हुँमागाई  किरात याक्थुङ चुम्लुङ अमेरिकाको ७औंमहाधिवेशनबाट वीरेन्द्र हाङ लाबुङ लिम्बुको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मतिमा चयन भएकोछ। स्थानीय न्युयोर्क शहर अमेरिकामा सम्पन्न उक्त महाधिवेशन, प्रमुख अथिति नेपाल आदिवासी जनजातीमहासंघ अमेरिकाका अध्यक्ष मान राणामगरले दीप प्रज्वलन गरेर उत्घाटन गरेका थिए । चुम्लुङ अमेरिकाको नेतृत्वमा आउँन धेरैले इच्छा राखेको हुनाले सर्वसम्मतिमा आउँन निकै सकस परेको थियो । तर निर्वाचनसमितिका संयोजक लीला सिंघक सदस्य  मुनिन्द्र नेम्वाङ र जोविन कुरुम्भङ लगायत सबै उपस्थित लिम्बुहरूको बिशेषपहल र भुमिकामा  समिति सर्वसम्मतिमा चयन भएको थियो । अधिवेशनको बन्दसत्रमा  विधान मस्यौदा समितिका संयोजक बरिष्ठ अधिवक्ता दुर्गा सुब्बाले प्रस्तुत गरेको बुदाँहरू माथि सहभागि भेलाको छलफलपस्चात मस्यौदा समितिका सदस्य बिक्रम नेम्बाङको टिप्पणी पछि तत्काल आवश्यक बुदाँहरू लाईअधिवेशनले पारित गरेको थियो ।  सोही सत्रमा  महासचिव लोक चेम्जोङ र कोषाध्यक्ष बिजेता थेवेले आफ्नोकार्यकालको सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष दिपेश लिम्बुले आफ्नोकार्यकालमा गरेका र  चुम्लुङ अमेरिकाको भावी कार्यदिशाका बारेमा चर्चा गरेका थिए ।  युवा तथामहिलाहरूको बाक्लो उपस्थिति रहेको  चुम्लुङ अमेरिकाको ७औं अधिवेशनबाट अध्यक्ष-बिरेन्द्र हाङ लाबुङ,बरिष्ठ  उपाध्यक्ष-बुद्ध चेम्जोङ, उपाध्यक्ष-कुबेर वनेम, महासचिव -सुमन थाम्सुहाङ लिम्बू, सचिव-सुर्यलिङदेन,कोषाध्यक्ष-सरोज थाङदेन ,सहकोषअध्यक्ष-ममता सुब्बा सदस्यहरू-वाराक हाङ पालुङ्वा, चुडाचेम्जोङ, बिष्णु चोङ्बाङ, सुबास चोङ्बाङ, सोनिया लाबुङ, निरा नेम्बाङ, पुर्ण कुमार थक्लुङ, गजेन चेम्जोङ,भिम मादेम्बा, हरि जबेगु, ललित सम्बाहाम्फे, सन्तोश लाबुङ यात्री, खिल मान लिम्बु गरेर  २१ सदस्यीय कार्यसमितिको सर्वसम्मतिमा चयन भएका छन् ।

मेरील्याण्ड राज्य सांसद ह्यारी भण्डारी एशियन अमेरिकनहरुको समुह एएपिआईको सामुदायिक समन्वय समिति सभापतिमा चयन भएका

पाँच वर्ष पहिलेबाट यूएईको आबुधाबीमा जेल जीवन बिताइरहेका फेदाप-२ तेह्रथुमका खड्गबहादुर जोगी नेपाल फर्किनु भएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com