नसुनिएका आवाज

जुटमिल डुबाएर ६९ बिघा जग्गा हत्याउने षड्यन्त्रमा सभामुखदेखि प्रमुख निर्वाचन आयुक्तसम्म

देशको पहिलो उद्योग भनेर राष्ट्रले विराटनगर जुटमिलमाथि गर्व गर्छ, तर उद्योग आफै दयनीय अवस्थामा छ । राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई उठाउने नाममा समेत पटकपटक भ्रष्टाचार भएको छ । राणाकालमै अर्थात् वि.सं.

उफ ! लोकमार्गमा सास्ती

रामबहादुर थापा/ सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ ।

टिपरसँग घुस लिँदालिँदै पाँच प्रहरी पक्राउ

टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई

ओठमा मुस्कान तर साँच्चै बेखुशी हुने मानिसका १२ संकेतहरु !

सायद हामीले जे देख्छौ, त्यो मात्र सत्य हुँदैन। सायद वास्तविकता पहिले तयार पारेर राखिएको हुन्छ। सायद राम्रो देखिनलाई दिएको मुस्कान झुट हो र भित्रभित्रै उ निराशामा एकदमै राम्ररी डुब्दै गईरहेको

सबै पालिकामा स्तनपान कक्ष बन्दै , उपत्यकाका स्तनपान कक्षको अवस्था दयनीय !

विष्णु नेपाल/ काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार ९ गाउँपालिका/नगरपालिका तथा प्रदेश जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् । यो समस्याको

१२ वर्षीया बालिकाले गरिन आत्महत्या !

गोर्खाकी १२ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् । आत्महत्या गरेकी बालिका होराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत शहीदलखन गाउँपालिका–७ मकैपुरकी प्रशान्ता श्रेष्ठ रहेकी छिन् । प्रहरीका अनुसार प्रशान्ताले बुधबार बिहान पासो

सामूहिक बलात्कार: प्रहरीलाई थाहै नदिई गाउँमै मिलापत्र

बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि

यस कारण रोग लुकाउँछन् महिला

समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला

महीनावारी नबारे पैसा पाइने !

जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका

बिन्दु परियार : जातीय समानताको बिन्दु खोज्दै ११ बर्षको उमेरदेखि बिद्रोह यात्रामा

अश्मीता खड्का विभेदमा जकडिएको समाजलाई मानवताको सन्देश दिँदै गाउँघर  बस्ती—बस्ती डुल्दै हिड्ने बिन्दु परियार, सामाजिक अभियन्ता मात्र होईनन्, जातीय अहंकारबाद विरुद्ध आगो ओकल्ने एउटी लेखिका पनि हुन् । ‘बिद्रोही केटी’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com