
नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । भुटानको राजधानी

कास्कीको लेखनाथकी २७ वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेतीमा आएको बाढीले बगाइदिएको छ । घर बगेपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै

दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा

नेपालको यातायात व्यवस्था विभागले विदेशको ड्राइभर लाइसेन्सलाई नेपाली ड्राइभर लाइसेन्समा रुपान्तरण गर्न रोकेको केहीबर्ष भइसकेको छ । अर्थात् विदेशको ड्राइभर लाइसेन्स हुनेहरुले पनि नेपालको ड्राइभर लाइसेन्स लिनका लागि नियमित प्रकृयाबाटै

नेपालमा पछिल्लो समय अपराध गरेर विदेशतिर भाग्ने घटनाले चर्चा पाइरहेका छन् । खासगरी, नेपालमा हुने अपराधिक घटनामा विदेशी नागरिकहरुको संलग्नता हुने र नेपालमा अपराध गरेर विदेशी मुलुक भाग्ने गरेको पनि

बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिनामा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटेको छ । टीआरसीसम्बन्धी कार्यदलले विवादित चार बुँदामा सहमति जुटाएपछि शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढ्ने विश्वास

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर आज जावलाखेल पु¥याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको

सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन
KHASOKHAS