नेपाल

महिलाको फेसबुक ह्याकगरी श्रीमान श्रीमतीका कुराकानी सार्बजनिक गरिदिने पक्राउ

विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर

मधेस प्रदेशमा साक्षरता दर बढाउन विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी

मधेस प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ । यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि

लुम्बिनीमा सबैभन्दा बढी मातृमृत्युदर , गर्भपतन गराउने औषधि चकलेट खाएजस्तै गरी नखान सुझाव

असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ

मनसुनजन्य विपदबाट १ सय ५४ को मृत्यु

यसवर्षको मनसुनजन्य विपदबाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपदबाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै, मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै

गुडिरहेको माइक्रो बसमाथि रुख ढलेपछि…

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा

वरिष्ठ पत्रकार चेतन पन्तको निधन

रुपन्देहीका वरिष्ठ पत्रकार चेतन पन्तको निधन भएको छ । पत्रकार पन्तको आइतबार राती सिद्धार्थनगर नगरपालिका–६ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल

नेपालमा सडकको लम्बाई ३४ हजार किलोमिटर पुग्यो , हुम्लाको सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा

मुलुकभर हालसम्म ३४ हजार २ सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो

नारायणगढ-बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने

नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु

एक बर्ष मै स्याउ फलेपछि किसान उत्साहित , उत्पादन क्षेत्र बढाउन स्थानीयलाई सघाउदै स्थानीय सरकार

बागलुङ निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयले व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा ३ वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com