नेपाल

डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण !

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी

राष्ट्रियसभाका सबै सिट पाँच दलीय गठबन्धनले जित्ने अध्यक्ष नेपालको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताउनुभएको छ । आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले

जनगणना २०७८ : नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८०

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित

छानबिन समितिको सिफारिसका आधारमा पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन

राष्ट्रियसभा सदस्य निर्वाचन : आज बिहान ९ बजेदेखि मतदान

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो, अमेरिका २७ औं, नेपाल पछाडिबाट ६३ औं

मंगलबार सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सम्बन्धि एउटा सुचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो नम्बरमा देखिएको छ भने अमेरिका २७ औं नम्बरमा परेको छ । नेपाल भ्रष्टचार बढी हुने

नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार : सामान्य व्यक्तिको बैंक खातामा करोडौंको कारोबार भेटिएपछि सुरु भयो अनुसन्धान

नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध

सिटामोल सहज उपलब्ध गराउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो

डलरको अवैध कारोबारमा एकै परिवारका तीन जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले विभिन्न मोबाइल एप्लिकेसनको प्रयोग गरेर रु ३७ करोड बढी ९३१ लाख २७ हजार बढी अमेरिकी डलर० को अवैध कारोबार गरेको कसुरमा एकै परिवारका तीनसहित चार जनाविरुद्ध काठमाडौं

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com